Latest News
-
‘म यस्तो गीत गाउँछु’ को ट्रेलर रिलिज, फिल्मको टाइटलव बारे निर्देशकको कडा जवाफ
सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’को ट्रेलर सार्वजनिक भएको छ ।
- प्रकाशित मितिः June 09,2017
- 373 पटक पढिएको
- News Page
-
एमाले अधयक्ष केपी ओलीले रातोघर हेरेपछि भने ‘’तक्मे अलिक राम्रो छ’’
एमाले अध्यक्ष केपी शर्मा ओली बिहिवार बेलुका हलमा सुरजसुब्बा नाल्बो निर्देशित फिल्म रातोघर हेर्न पुगेका छन्।
- प्रकाशित मितिः June 09,2017
- 301 पटक पढिएको
- News Page
-
'प्रेमगीत २' को गीत रिलिज, हेर्नुस प्रदीपको र अश्लेशाको लव जर्नी
साउन १३ लाई प्रदर्शन मिति तोकिसकेको फिल्म 'प्रेमगीत २' को अर्को नयाँ गीत सार्वजनिक भएको छ ।
- प्रकाशित मितिः June 08,2017
- 262 पटक पढिएको
- News Page
-
'सेतो सुर्य'को प्रिमियर ; सिड्नी फिल्म फेस्टिभलमा
अस्ट्रेलियाको सिड्नी फिल्म फेस्टिभलमा दिपक रौनियार निर्देशित नेपाली फिल्म 'सेतो सुर्य'को प्रिमियर हुने भएको छ ।
- प्रकाशित मितिः June 08,2017
- 235 पटक पढिएको
- News Page
-
'वुन्डर वुमन'कि अभिनेत्री नेपालमा : दिईन् धन्यवाद नेपालीमा
हलिउड अभिनेत्री गल ग्याडटले नेपाली दर्शकलाई नेपाली शब्दमा धन्यवाद दिएकी छिन् ।
- प्रकाशित मितिः June 08,2017
- 296 पटक पढिएको
- News Page
-
'आधा लभ' प्रिमियरका केहि झलकहरु
सुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म 'आधा लभ'ले काठमाडौँको कुमारी हलमा फिल्मको प्रिमियर गरेको छ ।
- प्रकाशित मितिः June 08,2017
- 341 पटक पढिएको
- News Page
-
धरानमा ‘शरदका पातहरु’को छायांकन हुँदै
राज्य राई देमिनको निर्देशनमा बन्ने ‘शरदका पातहरु’को फिल्म टिम छायांकनका लागि धरान पुगेको छ ।
- प्रकाशित मितिः June 07,2017
- 311 पटक पढिएको
- News Page
-
प्रत्यक नेपालीले प्रतिव्यक्ति दुई सय सहयोग गरे छिटै बन्ने छ ''नमुना नेपाल'' (जन्नुहोस के हो नमुना ने
'धुर्मुस-सुन्तली फाउन्डेशन’ले पांच अर्बको ठुलो बजेटमा नेपाल भित्रको नेपाल 'नमुना नेपाल'को अवाधराना सार्वजनिक गरेको छ ।
- प्रकाशित मितिः June 06,2017
- 224 पटक पढिएको
- News Page
-
‘झ्यानाकुटी’ भन्दै बोकिन् बेनिशाले सौगातलाई काँधमा
अभिनेत्री नीशा अधिकारीले निर्मित फिल्म ‘झ्यानाकुटी’ फस्टलुक सार्वजनिक भएको छ ।
- प्रकाशित मितिः June 06,2017
- 265 पटक पढिएको
- News Page
-
'लाल्टिन' र दारी ग्यांगको साइकल र्याली
विश्व वातावरण दिवसमा चलचित्र 'लाल्टिन' र दारी ग्यांगको साइकल र्याली आज विश्व वातावरण दिवसको अवसर परेर चलचित्र 'लाल्टिन' टिम र दारी ग्यांगले संयुक्त रुपमा साइकल र्यालीको आयोजना गरेका छन् ।
- प्रकाशित मितिः June 06,2017
- 418 पटक पढिएको
- News Page
-
‘मै मोरो सोझो’भन्दै गायक प्रमोद (हेर्नुस भिडियो)
लोकप्रिय गायक प्रमोद खरेलको ‘मै मोरो सोझो’बोलको नयाँ गीत सार्वजनिक भएको छ । पछिल्लो समय ‘लाइदेउ न मायाले’ गीतको सफलतापछि उनले यो गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
- प्रकाशित मितिः June 06,2017
- 383 पटक पढिएको
- News Page
-
'तारेभिर' निर्माताले फिल्म प्रचारका लागि आफ्नै यसरी तस्विर प्रयोग गरे
प्रेम सुब्बाको निर्देशन अनि डी.के देवानको निर्माणमा बनेको फिल्म 'तारेभिर'को प्रदर्शन मिति नजिकिएको छ । पछिल्लो समय 'तारेभिर' टिमले फिल्मको प्रचारप्रसार अघि बढाएको छ ।
- प्रकाशित मितिः June 04,2017
- 287 पटक पढिएको
- News Page
-
मुर्दाघरमा‘भूईमान्छे’फिल्म गर्दा मुख्य कलाकार रमेशले गरे भोमिट
नवराज वुढाथोकीको निर्देशनमा बनेको फिल्म ‘भूईमान्छे’को प्रदर्शन मिति तय भएको छ।काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फिल्म निर्माण पक्षले आगामी साउन २० गतेलाई फिल्मको प्रदर्शन मिति तय गरेका हुन् ।
- प्रकाशित मितिः June 04,2017
- 316 पटक पढिएको
- News Page
-
गायिका जशोदाको गीतमा अशिस्मा र दिलिपको रोमान्स (हेर्नुस भिडियो)
एक दशक समय नेपाली गायन क्षेत्रमा बिताईसकेका गायिका जशोदा सुब्बाको स्वोरमा नेपाली पप गीत 'बबाल होला जस्तो छ' सार्वजनिक भएको छ ।
- प्रकाशित मितिः June 04,2017
- 236 पटक पढिएको
- News Page
-
निरज आर शाक्यको 'जीवन साथि'संग यस्तो रोमान्स (हेर्नुस भिडियो)
निरज शाक्यको स्वोरमा 'जीवन साथि' बोलको गीत सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनिक भएको छ ।
- प्रकाशित मितिः June 04,2017
- 335 पटक पढिएको
- News Page
-
एउटै घरभित्र खिचिएको फिल्म 'मन्दिरा' को गीत रिलिज
दीपेश सापकोटा निर्देशित फिल्म ‘मन्दिरा’को गीत सार्वजनिक गरिएको छ । असार २३लाई प्रदर्शन मिति तोकिसकेका फिल्मको ‘सम्हालु कसरी’ बोलको गीत सार्वजनिक गरिएको हो
- प्रकाशित मितिः June 04,2017
- 205 पटक पढिएको
- News Page
-
‘ब्ल्याक समर’को ट्रेलर रिलिज, (हेर्नुस भिडियो)
यलबी सुब्बाको निर्देशनमा बनेको फिल्म ‘ब्ल्याक समर’को ट्रेलर सार्वजनिक गरिएको छ ।
- प्रकाशित मितिः June 01,2017
- 374 पटक पढिएको
- News Page
-
बैदेशिक रोजगारीको बिकल्पमा अब गलैंचा, हेर्नुस्‘आकाशैको नौ लाखे तारा’
श्री छिरिंग रिक्त्तार शेर्पा निर्देशित संदेशमुलक गीत ‘आकाशैको नौ लाखे तारा’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
- प्रकाशित मितिः June 01,2017
- 427 पटक पढिएको
- News Page
-
प्रियंकाले मायामा 'विस्की' मिलाउने कुरा गरिन् (हेर्नुस भिडियो)
देवकुमार श्रेष्ठको निर्देशनमा बनेको फिल्म 'लाल्टिन'को अर्को गीत सार्वजनिक गरिएको छ ।
- प्रकाशित मितिः June 01,2017
- 387 पटक पढिएको
- News Page
-
अमेरिका र अस्ट्रेलियामा चलचित्र संघको ‘नेम्पा फिल्म अवार्ड’
नेपाल चलचित्र संघले नेपाली सिनेमालाई लक्षित गरेर तिन योजनाहरु सार्वजनिक गरेको छ ।
- प्रकाशित मितिः June 01,2017
- 288 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
