Latest News
-
'ठमेल डटकम' शिर्ष गीत रिलिज (भिडियो हेर्नुहोस्)
'ठमेल डटकम' बोलको उक्त ओएसटी गीतमा अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेयको शब्द र सुवानी मुत्तानको स्वर रहेको छ ।
- प्रकाशित मितिः September 06,2015
- 252 पटक पढिएको
- News Page
-
‘चंखे शंखे पंखे’ को पब्लिक स्पिकर नेपाल प्रतियोगितामा पश्चिम बाट ७ युवा छानिए
असोज २ गते काठमाण्डौ, धरान, चितवन र काठमाण्डौ गरी तीन जिल्लाका ३० जना प्रतियोगी बीच अन्तिम प्रतिस्पर्धा हुनेछ
- प्रकाशित मितिः September 06,2015
- 267 पटक पढिएको
- News Page
-
निखिलको ‘भैरव’ हेरेपछि राजेशले भने, ‘नेपालको परिस्थितिसँग सान्र्दभिक’
शनिबार चाहिं उहाँ आफैंले सम्झिएर फिल्म हेर्न आउनु भयो ।’ पाँच वर्ष पछि नेपाली फिल्म क्षेत्रमा पुनरागमन गरेका निखिलको ‘भैरव’ ले प्रदर्शनको दश दिनमा दुई करोड मााथिको ग्रस कलेक्सन गर्न सफल भएको छ ।
- प्रकाशित मितिः September 06,2015
- 323 पटक पढिएको
- News Page
-
प्रदर्शनको मुखमा ‘लव सब्’ को प्रेसमिट : कसले के भने ?
निर्माताद्धय सुशिल पोखरेल र नरेन्द्र महर्जनले फिल्मको फिल्मले दर्शकलाई हलसम्म तान्नेमा विश्वास व्यक्त गरे ।
- प्रकाशित मितिः September 06,2015
- 206 पटक पढिएको
- News Page
-
‘वडा नं ६’ प्रचार : बालाजु चोकमा दीपाश्रीलाई उचाल्ने होडबाजी (फोटो फिचर)
‘वडा नं ६’ का कलाकारहरु दिपकराज गिरी, सिताराम कट्टेल, केदार घिमिरे रमाइलो तवरले फिल्मबारे जानकारी गराउँदै दर्शकलाई मनोरञ्ज दिए ।
- प्रकाशित मितिः September 05,2015
- 232 पटक पढिएको
- News Page
-
फिल्म रिलिज क्यालेण्डर : राजबल्लभको असोजमा आर्यनको कार्तिकमा
स्क्रिप्ट राइटर शिवम अधिकारीको पहिलो निर्देशन रहेको ‘सुश्री’ मा आशिका तामाङले शिर्ष भूमिका निभाएकी छन्, जो आर्यनको अपोजिटमा प्रस्तुत भएकी छन् ।
- प्रकाशित मितिः September 04,2015
- 203 पटक पढिएको
- News Page
-
तेश्रो सातामा ‘होस्टेल रिटन्र्स्’ : दुई सातामा कति कमायो ?
‘होस्टेल रिटन्र्स्’ तेश्रो सातामा देशका एक दर्जन हलहरु पाएको छ । मोफसलका केही नयाँ स्टेशनमा भने आज देखि नै यो फिल्म प्रदर्शनमा आएको छ ।
- प्रकाशित मितिः September 04,2015
- 260 पटक पढिएको
- News Page
-
‘चंखे शंखे पंखे’ को देश भक्तिपूर्ण फोटो प्रतियोगिता : विजेताले पाउँनेछन् विशेष पुरस्कार
फिल्ममा निर्देशक थापा सहित सुवास थापा, प्रेमी पुरी, प्रमोद अग्रहरी, पूजा शर्माको मुख्य अभिनय रहेको छ ।
- प्रकाशित मितिः September 04,2015
- 614 पटक पढिएको
- News Page
-
जब मन्त्री लालबाबु पण्डित साइकल चढेर एकेडेमीमा गाईजात्रा हेर्न पुगे (फोटो फिचर)
यो सालको गाईजात्रा महोत्सवमा विशेषतः देशको वर्तमान राजनीतिक अवस्था, भूकम्प पछि सृजना भएको बाध्यत्म परीस्थिति र ढलेको धरहरालाई मुख्य विषय बनाइएको छ ।
- प्रकाशित मितिः September 03,2015
- 345 पटक पढिएको
- News Page
-
‘मेरो बिहे मिडियाले गरिदिने हो कि क्यो हो ?’ : निश्चल बस्नेत
आफ्नो बिहे बारे अनलाइन मिडियामा आएको खबर बारे निर्देशक निश्चल बस्नेतले अर्को एक अनलाइन मिडियासँग यसो भनेका हुन् । आफ्नो बिहेका बारेमा चलेको कुरालाई भने उनले नकारेका छैनन् ।
- प्रकाशित मितिः September 03,2015
- 216 पटक पढिएको
- News Page
-
अनुलाई बल्ल मिल्यो सफलताको स्वाद
सोलो नायिका भएर अनुले अभिनय गरेको व्यापारिक रुपमा सफल फिल्म ‘भैरव’ नै पहिलो हो । यो फिल्मले प्रदर्शनको पाँच दिनसम्म झण्डै दुई करोडको ग्रस कलेक्सन गर्न सफल भएको छ ।
- प्रकाशित मितिः September 03,2015
- 458 पटक पढिएको
- News Page
-
यी चार मध्ये कुन फिल्म पुग्ला अस्कर आयोजक कहाँ ?
निश्चल बस्नेत निर्देशित फिल्म ‘टलकजंग भर्सेस टुल्के’ ले शशस्त्र द्धन्द्ध कालको परिवेशमा टुल्के पात्रको पहिचानको संघर्षको कथा बोल्छ
- प्रकाशित मितिः September 02,2015
- 236 पटक पढिएको
- News Page
-
११ दिनमा ‘होस्टेल रिटन्र्स्’ निर्माताको भागमा ८० लाख
प्रचार प्रसार सहित ६० लाख लागत बताइएको ‘होस्टेल रिटन्र्स्’ ले ११ दिनमा लगानी उठाएर २० लाख रकम नाफा कमाएको छ ।
- प्रकाशित मितिः September 02,2015
- 271 पटक पढिएको
- News Page
-
‘रेशम फिलिली’ नायकले गरे प्रेमिकासँग इन्गेजमेन्ट
नायिका ऋचा शर्मा सँग विनयको लामो समय प्रेम थियो । विनय र ऋचाले निर्माण गरेको ‘भिसा गर्ल’ रिलिज पश्चात् यी दुई बिच ब्रेकअप भयो ।
- प्रकाशित मितिः September 01,2015
- 204 पटक पढिएको
- News Page
-
यी हुन् ‘लभ् सब्’ का रोचक पक्षहरु
सुरुमा फिल्मको नाम ‘ट्राफिक’ या ‘अँकुश’ तय गर्ने बताइएपनि अन्त्यमा निर्माण युनिट ‘लभ् सब्’ राख्न सहमत भएको थियो । यो नाम कलाकार शिशिर भण्डारीले जुराएका हुन् ।
- प्रकाशित मितिः September 01,2015
- 238 पटक पढिएको
- News Page
-
आफ्नै वितरक विरुद्ध निखिलको निवेदन : भने, ‘मेरो औकात मल्टिप्लेक्सको होइन ?’
फिल्मलाई क्युएफएक्स र बिग मुभिज (मल्टिप्लेक्स) बाट प्रदर्शनको दोश्रो दिन शनिबार बाट नै उतारेपछि वितरक विरुद्ध निर्माता संघमा निखिलले सोमबार निवेदन दर्ता गराएका हुन् ।
- प्रकाशित मितिः September 01,2015
- 239 पटक पढिएको
- News Page
-
असोजको पहिलो साता देखि आर्यनको ‘क्लासिक’ फ्लोरमा
यो फिल्ममा पनि आर्यनको अपोजिटमा नम्रता नै थिइन् । भूकम्पका कारण ‘क्लासिक’ को छायाँकन स्थगन हुन गएको थियो ।
- प्रकाशित मितिः September 01,2015
- 201 पटक पढिएको
- News Page
-
‘कबड्डी कबड्डी’ टिजर रिलिज : दयाहाङ केन्द्रमा पर्दा सौगात अन्तिममा आए
दयाहाङ र सौगात सँगै फिल्ममा बिजय बराल, बुद्धि तामाङ, शिशिर वाङदेल आदि कलाकारको मुख्य भूमिका रहेको छ ।
- प्रकाशित मितिः September 01,2015
- 229 पटक पढिएको
- News Page
-
तीन दिनमा निखिलको ‘भैरव’ ले कति कमायो ?
एक साता अघि प्रदर्शनमा आएको फिल्म ‘होस्टेल रिटन्र्स्’ ले सप्तान्तह्मा डेढ करोडको व्यापार गरेको थियो ।
- प्रकाशित मितिः August 31,2015
- 218 पटक पढिएको
- News Page
-
न्युयोर्कको 'किम्फ' मा सुनकली सहित अरु कुन-कुन फिल्महरु देखाइए
महोत्सवका प्रमुख अतिथि पोख्रेलले महोत्सवमा दर्शकहरुको उपस्थिति उत्साहजनक रहेको जनाउँदै विदेशमा हुने यस्तो महोत्सवले नेपाली चलचित्रको प्रवद्र्धनमा सघाउ पुर्याउने उनको भनाई छ ।
- प्रकाशित मितिः August 31,2015
- 266 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
